३ साउन, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ लाटिमाईमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीय मनोज खत्रीको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ हस्पिटल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।



साभार

सम्बन्धित खवर