३१ असार, दमक । झापाको गौरादह नगरपालिका–१ गेउरियाचोक नजिकै एक महिला मृत अवस्थामा फेला परेकी छन् । ३९ वर्षीया संगीता टुडु मृत अवस्थामा बिहीबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए ।

मृतकका श्रीमान् भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



साभार

सम्बन्धित खवर