जनकपुरधाम / प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चार जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री राउतले आइतबार साँझ जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन् ।

बर्खास्तमा परेका चारै मन्त्री जसपा अध्यक्ष महन्थ ठाकुर समूहका हुन् । कार्यसम्पादन राम्रो नरहेको भन्दै बर्खास्त गरिएको एक जना मन्त्रीले जानकारी दिए ।



साभार

सम्बन्धित खवर