जनकपुर/  जनता समाजवादी पार्टी नेपालकाे प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन भएका छन् ।

पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा चलिरहेको बैठकले संसदीय दलको नेतामा राउतलाई चयन गरेकाे हाे । 

राउतलाई ३६ सांसदको हस्ताक्षरसहित संसदीय दलको नेता चयन गरेको बताइएकाे छ ।

पार्टीकाे महन्थ-राजेन्द्र समूह सङ्घीय सरकारमा सहभागी भएपछि प्रदेश २ मा समेत सरकार परिवर्तन हुने चर्चा चलिरहेकाे छ । 

जसपाकाे प्रदेश २ मा तत्कालीन समाजवादी पार्टीका ३० र राजपाका २५ सांसद छन् ।



साभार

सम्बन्धित खवर