विराटनगर । विराटनगरको तेजस्वी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्याक्रममा ५० प्रिन्ट रगत सङ्कलन भएको छ ।

विराटनगर– ५ त्रिमूर्ती चोकमा रहेको सहकारीले शनिबार रक्तदान कार्यक्रम आयोजना गरी ५० प्रिन्ट रगत सङ्कलन गरेको हो ।

रगतको आवश्यकता पूर्ती गर्ने उदेश्यले नेपाल रेडक्रस सोसाइटीको समन्यममा भएको रक्तदान कार्यक्रममा सहकारीका ५० सदस्यले रक्तदान गरेको कार्यक्रम संयोजक नवराज निरौलाले जानकारी दिए ।



साभार

सम्बन्धित खवर